काठमाडौं- सर्वाेच्च अदालतले फागुन एक गते जनयुद्ध दिवसको विदा नदिन सूचित गरेको छ । सर्वाेच्च अदालतले एक सूचना जारी गर्दै आगामी फागुन एक गते सरकारले मनाउने भनेको जनयुद्ध दिवसको अवसरमा दिइने विदालाई बदर गरेको जनाएको छ ।
गत पुस १३ गतेको सर्वाेच्च अदालतको सयुक्त इजलाशले जनयुद्ध दिवसको विदा बदर गरेको थियो ।
हेर्नुहोस् सर्वाेच्चद्वारा जारी सूचना




सम्वन्धित समाचार
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
इरानी आक्रमणमा परेर दुई अमेरिकी सैनिकको मृत्यु, एकजना बेपत्ता
खहरे खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा