व्यावसायिक लिगका लागि इजरायल पुगेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा बुधबार राति स्वदेश फर्किएकी छन्।
गत शनिबार बिहानदेखि प्यालेस्टाइनी विद्रोही समूह हमास हमलाका कारण इजरायल हिंसाग्रस्त भएपछि साम्बा स्वदेश फर्किएकी हुन्।



सम्वन्धित समाचार
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
रविलाई गुन लगाएका न्यायाधीशलाई विशेष अदालतको जिम्मा
“समावेशी, गुणस्तरीय र दिगो शिक्षा प्रणालीका लागि स्थानीय सरकारका शिक्षा प्राथमिकता”
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
ससुराली पुगेर पत्नीको हत्या गरी आत्महत्या गरे