काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डसँग सहकार्य थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको गाली उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै कटाक्ष गरेका छन्। नेपाल शिक्षक संघको कार्यक्रममा बोल्दै आफूहरू तत्काल सरकार ढाल्ने खेलमा नलाग्ने बताए।
उनले भने, गाली उत्पादन गर्ने कुटेरु उद्योग चाहिँ केही समयको लागि बन्द हुने अवस्था छ। कमरेड केपी ओली संसद्मा उभिनुभयो भने एक घण्टा ५५ मिनेटसम्म पनि बोल्नुहुन्थ्यो उहाँले बोल्दै गर्दा ५र६ मिनेट दृष्टिगत विचार राख्नुहुन्थ्यो होला अरू बेलामा चाहिँ गालीमै खर्च गर्नुहुन्थ्यो अब त्यो सँगसँगै भएपछि सबै कुरा पचाउन सक्ने शक्ति दुवै थरी एक ठाउँमा हुँदा भएको छ।
फेरि सरकार ढाल्ने खेलमा लाग्दा अस्थिरता बढ्ने भएकाले राम्रो सन्देश नदिने भएकाले सभापतिलाई आफूहरू केही समय पर्खिन आग्रह गरेको बताए।



सम्वन्धित समाचार
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
रविलाई गुन लगाएका न्यायाधीशलाई विशेष अदालतको जिम्मा
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित
सिंहदरबारमा मिटरव्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु