काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी जवान र कार्यालय सहयोगी माग गरेको हो । जवानतर्फ १८५६ जना मागेको छ । यस्तै कार्यालय सहयोगीमा भान्छेदेखि खेलाडीसम्म ९४ माग गरिएको छ ।
प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार भान्छे ५३, हजाम, ७, कुचिकार २० र खेलाडी १४ जना रहेका छन् ।
खेलाडी पदमा एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्रै दरखास्त दिने सकिने छ ।
दरखास्त चैत ९ गतेसम्म दिने सकिने कार्यालये जनाएको छ ।




सम्वन्धित समाचार
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
आसन्न निर्वाचनमा करिव ३१ अर्ब खर्च हुने सरकारको अनुमान
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
घुससहित विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी पक्राउ
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी
नेपाल प्रहरीका ८ डीआईजीको सरुवा