काठमाडौं–संघीय संसद्को महासचिवमा पद्म प्रसाद पाण्डेय नियुक्त भएका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई महासचिवमा नियुक्त गरेका हुन् ।
पाण्डेयको यस अघि तीनवटा नागरिकता लिएको भन्दै उजुरी परेको थियो । उक्त विषयमा गृहमन्त्रालयले भने पाण्डेयलाई क्लिन चिट दिएको थियो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप