काठमाडौ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले कर्मचारीहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताएका छन् । सरकार सुशासनको पक्षमा रहेको भन्दै सहयोगको अपेक्षा गरेको जनाएकमा छन् ।
सामाजिक सज्जाल ट्वीट मार्फत प्रधानमन्त्री प्रचण्डले भनेका छन,अहिले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको छ। राज्यमा सुशासन कायम गर्न कर्मचारीको योगदान धेरै महत्वपूर्ण रहन्छ।
मैले सुशासन कायम गर्न तथा कर्मचारीतन्त्रभित्र देखापरेका समस्या समाधान गर्न कर्मचारी सङ्गठनबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप