बाजुरा : बाजुरामा चट्याङ लागेर एक बृद्धको मृत्यु बुधवार राति खप्तड छेडेदह गाउँपालिका २ का ८४ बर्षका दान बहादुर बुढाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार राति घरमा चट्याङ पर्दा बुढाको मृत्यु भएको छ भने घरका अन्य सदस्य सामान्य घाइते भएको बताक्ष्एको छ। घरमा रहेका दुई वटा बाख्रा समेत मरेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अहिले प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको र क्षेतिको एकिन विवरण आउँन बाँकी रहेको बताएको छ ।



सम्वन्धित समाचार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
रविलाई गुन लगाएका न्यायाधीशलाई विशेष अदालतको जिम्मा
“समावेशी, गुणस्तरीय र दिगो शिक्षा प्रणालीका लागि स्थानीय सरकारका शिक्षा प्राथमिकता”
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
ससुराली पुगेर पत्नीको हत्या गरी आत्महत्या गरे