काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।
गुप्ताले रास्वपाबाट सिराहामा टिकट पाउने पक्कापक्की भएसँगै राजीनामा दिन लागेको बताइएको छ ।
गुप्ता रास्वपाको गतिविधिमा लागेको भन्दै यसअघिदेखि नै उनले राजीनामा दिनुपर्ने आवाज उठ्दै आएको थियो ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा समेत गुप्ताले आफूले राजीनामा दिने बताएका थिए ।
उनले अब चुनावका लागि आफू होमिने बताए । उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै