ललितपुर । ललितपुर महानगरपालिका वडा न २३ धापाहाइट विकास समाजको १८ औ साधारण सभाबाट अध्यक्ष पदमा अधिवक्ता सरोज निरौला निर्वाचित हुनु भएको छ।
१८ औ साधारण सभाले १५ सदस्य कार्य समिति चयन गरेको हो ।
धापाहाइट विकास समाजले आफ्नो वडा, टोलमा भएका खानेपानी, विधुत, सडक मर्मत तथा क्षेत्र निर्धारण आदि जस्ता काम गरि रहेको छ ।
यस समाजले वातावरण संरक्षण र रक्तदान सम्बन्धि पनि काम गर्दै आएको छ ।
टोलमा भएका विभिन्न समस्याहरु समाधानका साथै सामाजिक कार्यहरु पनि गरिरहेको छ ।



सम्वन्धित समाचार
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित