काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी



काठमाडौं । काठमाडौंको सिनामंगल क्षेत्र गैरीगाउँमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो ।

आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको एसपी भट्टराईले जानकारी दिए । थप विवरण आउँन बाँकी।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.