अमेरिकी डलरको भाउ हालसम्मकै उच्च



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य बढेर आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ । यो हालसम्मकै धेरै हो ।

युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ सात पैसा र बिक्रीदर १९४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ३० पैसा र बिक्रीदर १८२ रुपैयाँ पाँच पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७० पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.15 144.75
EUR  (European Euro) 1 168.40 169.10
GBP  (UK Pound Sterling) 1 194.07 194.88
CHF  (Swiss Franc) 1 181.30 182.05
AUD  (Australian Dollar) 1 96.36 96.77
CAD  (Canadian Dollar) 1 104.70 105.13
SGD  (Singapore Dollar) 1 111.99 112.46
JPY  (Japanese Yen) 10 9.20 9.24
CNY  (Chinese Yuan) 1 20.64 20.73
SAR  (Saudi Arabian Riyal) 1 38.43 38.59
QAR  (Qatari Riyal) 1 39.55 39.71
THB  (Thai Baht) 1 4.60 4.62
AED  (UAE Dirham) 1 39.25 39.41
MYR  (Malaysian Ringgit) 1 35.40 35.54
KRW  (South Korean Won) 100 9.96 10.00
SEK  (Swedish Kroner) 1 15.63 15.69
DKK  (Danish Kroner) 1 22.54 22.64
HKD  (Hong Kong Dollar) 1 18.51 18.59
KWD  (Kuwaity Dinar) 1 469.06 471.01
BHD  (Bahrain Dinar) 1 382.39 383.98
OMR  (Omani Rial) 1 374.43 375.98
Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.