काठमाडौं । सुशीला कार्की नेतृत्व सरकारको मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो मन्त्रिपरिषद् बैठक शुरु भएको छ । बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
जेनजी प्रदर्शनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।
रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बनेका छन् ।
तीनै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका थिए । उनीहरू सम्मिलित बैठक अहिले बसिरहेको हो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै