काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति घोषणा गरिएको छ ।
क्यानले सामाजिक सञ्जालमार्फत् एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात मंसिर १ देखि डिसेम्बर १५ (मंसिर २८) सम्म हुने जानकारी दिएको हो ।
उक्त संस्करणका लागि मिनि अक्सन सकिएको छ । टीमहरूले विदेशी खेलाडी भित्र्याउने क्रममा छन् ।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै