काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।
विचौलीयासँग घुस सम्वाद गरेको भनिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि बैठकमा सहभागी छन् ।
आज उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेर सोधपुछ गरेका थिए । गुप्तालाई आजै प्रधानमन्त्रीले हटाउने चर्चा भए पनि अहिलेसम्म उनी मन्त्रीकै कुर्सीमा छन् ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप