काठमाडौं । सरकारले आगामी आवको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको क्याविनेटपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यही वैशाख १९ गते ३ बजे संयुक्त बैठकमा सम्बोधनका लागि राष्ट्रपतिसमक्ष अनुरोध गर्ने र सबै सांसदहरूलाई सहभागिताको आव्हान गर्ने निर्णय गरेको जानकारी दिए ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै