काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ ।
सरकारले वार्तामा आउन पटकपटक आग्रह गरेपनि आन्दोलनरत शिक्षक महासंघले आफनो माग सुनिश्चित नभएसम्म वार्तामा सहभागी नहुने भन्दै अडान राखेको छ ।
शिक्षा मन्त्रालयले शिक्षक महासंघलाई वार्ताको लागि छलफलमा बोलाएसँगै वार्ताको बाटो खुलेको हो ।
वार्ता नभई वार्ताका न्यूनतम विषयमा जानकारी गराउन जान लागेकाे नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशाेर सुवेदीले बताए ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै