‘हाम्रो महामन्त्रीजीले धेरै कुरा भनिसक्नुभएको छ, तर एउटा कुरा भन्छु है’, उनले व्यंग्यात्मक शैलीमा भने, ‘म कम बोल्छु, बढी बोल्नेले आफूलाई सिध्याउँछ, कम बोल्नेले अरुलाई सिध्याउँछ ।’

सभापति देउवा बोल्नुअघि महामन्त्री थापाले लामो भाषण गरेका थिए । देउवाले राजनीतिक स्थायित्वका लागि एमालेसँग मिलेर सरकार बनाएको पनि बताए ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा पनि महत्वपूर्ण सम्झौता भएको उनले सुनाए । उनले पार्टीका नेता कार्यकर्तालाई एकताबद्ध भएर बढ्न आग्रह पनि गरे ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप