काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल त्रिभुवन विमानस्थलमा अवतरण भएको हो।
प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय बिमानस्थलबाट विदाइ गरेका थिए । प्रधानमन्त्रीको भ्रमणमा नेपाल र चीनबीच ९ बुँदे सम्झौता हुनुका साथै बीआरआइको फ्रेमवर्कमा समेत हस्ताक्षर भएको थियो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप