काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रीकेट मैदानमा कर्णालीविरुद्ध काठमाडौका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
पहिलो खेल गुमाएका दुवै टोली पहिलो जितको खोजीमा रहनेछन् ।
पहिलो खेलमा काठमाडौं चितवन राइनोजसंग ५ विकेट र कर्णाली जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित भएको हो ।



सम्वन्धित समाचार
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने