बागलुङ । रुकुम पूर्वबाट काठमाडौँ आउँदै गरेको बस बागलुङको निसिखोला–६, जाउलेपानीमा ना८ख ८४१४ रात्रि बस दुर्घटनामा परेको छ ।
बस दुर्घटना हुँदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घाइतेको उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरीले जनाएको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप