काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रर्साईं पक्राउ परेका छन् । आइबार साइबर अपराध गरेको आरोपमा पक्राउ परेका प्रसाईं पक्राउ परेका हुन् ।उनलाई म्याद थपका लागि अदालत ल्याइएको छ।
प्रहरीको साइबर ब्युरोले प्रसाईलाई पक्राउ गरेलगत्तै हिरासतमा राखेर अनुसन्धान गर्ने प्रयोजनका लागि काठमाडौं जिल्ला अदालत पुर्याएको हो।
अदालतमा बहसपछि न्यायधीशले म्याद दिने नदिने आदेश गर्नेछन्। प्रहरीले प्रसाईलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ।



सम्वन्धित समाचार
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर