काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि किसिमका भ्रष्टाचार नसहने बताएका छन् ।
बुधबार एमाले पोलिटब्युरो बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचारको न्यूनीकरण गर्न एमाले र एमाले नेतृत्वको सरकारले चाहेको र भ्रष्टाचारका विषयमा कुनै कम्परमाइज गर्ने पक्षमा नरहेको बताए ।
ओलीले भने, ‘सरकार र एमाले पार्टीले कुनैपनि भ्रष्टाचार सहँदैन । भ्रष्टाचार न्यूनीकरण गर्न सरकार कुनै कसर बाँकी राख्दैन’,विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अहिले वामपन्थीका नाममा कुनै मोर्चा वा गठबन्धन पनि बन्दैन ।’
सम्वन्धित समाचार
हिउँदे अधिवेशनमा मन्त्रालयसँग सम्बन्धी विधेयकहरु प्रस्तुत हुने छन्ः मन्त्री पाण्डे
आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
प्रधान्यायाधीशमा प्रकाशमान सिंहको नाम सिफारिस
दुर्घटना छानविन र हवाई उड्डयनमा सेवा प्रदाय र नियामक निकाय छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्योः मन्त्री पाण्डे
नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन
६० औँ बाल दिवस विशेष : वक्तृत्वकलामा विनिता र निबन्ध लेखनमा हस्तीमाया प्रथम