काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि किसिमका भ्रष्टाचार नसहने बताएका छन् ।
बुधबार एमाले पोलिटब्युरो बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचारको न्यूनीकरण गर्न एमाले र एमाले नेतृत्वको सरकारले चाहेको र भ्रष्टाचारका विषयमा कुनै कम्परमाइज गर्ने पक्षमा नरहेको बताए ।
ओलीले भने, ‘सरकार र एमाले पार्टीले कुनैपनि भ्रष्टाचार सहँदैन । भ्रष्टाचार न्यूनीकरण गर्न सरकार कुनै कसर बाँकी राख्दैन’,विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अहिले वामपन्थीका नाममा कुनै मोर्चा वा गठबन्धन पनि बन्दैन ।’



सम्वन्धित समाचार
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी
वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च
बेलायतमा बालबालिकाको मोटोपन नियन्त्रण गर्न जंक फुडका विज्ञापनमा प्रतिबन्ध
प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र