काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा पुगेर ब्रिफिङ लिएका हुन् । त्यसअघि दुर्घटनास्थल पुगेर निरिक्षण गरेका थिए ।
प्रधानमन्त्रीसँग गृहमन्त्री रमेश लेखक पनि निरिक्षणमा पुगेका थिए । उनले घटनास्थल निरीक्षणपछि दुर्घटनाबारे विस्तृत छानबिन गर्ने बताए ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप