काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।
जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । धावनमार्गबाट जहाज चिप्लिएको थियो, विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
विस्तृत विवरण आउन बाँकी छ ।
(यस अघिको समाचारमा यती एयरलाइन्सको जहाज दुर्घटना भएको भनेर उल्लेख भएकोले क्षमाप्रार्थी छौं )



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप