जनकपुरधाम । सर्लाहीमा धारिलो हतियार प्रयोग गरी गएराति पूर्वभूमिव्यवस्था राज्मन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित आफ्नै निवासमा पूर्वराज्यमन्त्री अन्दाजी ७५ वर्षीय रायको हत्या भएको हो ।
अज्ञात समूहले टाउकोको बायाँ साइटमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान भइरहेको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप