काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति बालुवाटार पुगेका छन्।
शीर्ष तीन नेताहरुबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको यही अधिवेशनबाट टीआरसी विधेयक टुंगो लगाउने गरी छलफल गरिरहेका छन्।
यही विषयमा सहमति खोज्नको लागि ओली र देउवालाई बालुवाटार बोलाइएको बुझिएको छ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप