काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै संसदको संयुक्त अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम वाचन सुरु गरेका छन् ।
आजको बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसले कुनै अवरोध गरेको छैन । प्रधानमन्त्रीले राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको पुस्तिका हस्तान्तरण गरेका थिए ।
यसअघि संसद बैठकहरु अवरुद्ध गर्दै आएको कांग्रेसले आज नीति–तथा कार्यक्रम वाचन गर्न राष्ट्रपतिलाई कुनै अवरोध गरेन ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप