सिन्धुपाल्चाेक । सिन्धुपाल्चोककाे त्रिपुरा सुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।
दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा ४ ख ५६१६ नम्बरकाे बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हाे ।
बस त्रिपुरासुन्दरी- ५ धारावतीबाट १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना मा ५४ जना घाइते भएको छन्।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप