बाजुरा : बाजुराका मंगल रावत र डम्मर साँउद नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले दुजाङ्ग शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रिय तदर्थ कार्यसमितिको सदस्यमा बाजुराका रावत रसाँउद मनोनित गरेका हुन् ।
नेविसंघको केन्द्रिय तदर्थ कार्यसमितिको सदस्यमा शनिबार ४१ जना मनोनित हुनेमा बाजुरामा जन्मेर लामो समय विद्यार्थी राजनितिमा सक्रिय बाजुराका युवा हिमाली गउँपालिकाका मंगल रावत र त्रिवेणी नगरपालिकाका डम्मर साँउद रहेका छन् ।




सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै