बाजुरा : कर्णाली नदीमा एक जना मृत फेला परेका छन् । जिल्ला पैहरी कार्यालय बाजुराका पैहरी निरिक्षक दानसिंह भण्डारीले दिएको जानकारी अनुसार बुढीनन्दा नगरपालिका४ घोडाकोट बस्ने ५९ वर्षीया बिस्न धामी मृत फेला परेका हुन् ।
प्रहरीको टोली गस्ती गएको बेला कर्णाली नदीमा धामी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको छ । लास पोस्टमार्टमका लागि स्वामीकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्स मार्फत प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याईएको प्रहरी निरिक्षक भण्डारीले बताएका छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै