बाजुरा : बाजुरा केन्द्र बिन्दु भएर सोमबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्र बिन्दु भएर ४. ३ म्याग्निच्युडको भूकम्प गएको हो । अपराह्न ४ बजेर ५७ मिनेटमा गएको भूकम्पको धक्का बाजुरा सहित आस पासका जिल्लामा महसुस भएको थियो ।बाजुरामा यस अघि पनि समय समयमा भुकम्प जाने गरेको थियो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै