काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । बैठक सोमबार विहान १० बजे देउवा निवास बुढानिलकण्ठ बस्ने भएको छ
आज बिहान देउवा, पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए ।
भेटमा हालको सत्ता गठबन्धनलाई निरन्तरता दिनेबारे अन्तिम प्रयास भएको बताइएको छ । यता नयाँ राजनीतिक पस्थिति निर्माण भएपछिको रणनीतिका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप