काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने भएको छ । प्रकाशित: July 25, 2024 | 04:23:23
सम्वन्धित समाचार
वाईसीएललाई प्रचण्डको निर्देशन : सबैखाले प्रतिगमनका विरुद्ध खरो र दरो रूपमा प्रस्तुत हुनू
मदन भण्डारी फाउन्डेसन कैलालीको चौथो अधिवेशन आज
मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन
राप्रपाको प्रदर्शन सकियो, नेताहरु पक्राउ परेपछि आकस्मिक बैठक बोलाइयो
गणतन्त्र पक्षधर दलहरुको सर्वदलीय बैठक सिंहदरबारमा सुरु
रवीन्द्र मिश्र र धवलशम्शेरलाई राजद्रोहसमेतको मुद्दा लगाइँदै