काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारणसभा बोलाएको छ। आउँदो ५ मंसिरमा हुने गरी बोलाइएको साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने तयारी बैंकले गरेको छ।
सोही सभाले बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले २१ कात्तिकमा एक दिनका लागि बुक क्लोज गर्ने भएको छ।



सम्वन्धित समाचार
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च
३० खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति
अघिल्लो वर्षको तुलनामा राजस्व १ खर्ब २० अर्बले बढ्यो
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र
प्रकाश थापाको “सम्झना आँउन्छ की कै लै” नामक गीत सार्वजनिक ( भिडियो सहित)
अमेरिकी डलरको भाउ घट्यो