विराटनगर । कोशी प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मत कार्की नियुक्त भएसँगै आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएको हो ।
मुख्यमन्त्रीको सपथ अहिले ५ बजे गर्ने तयारी रहेको छ । मुख्यमन्त्रीको सपथ पछि २ जना मन्त्री नियुक्त गर्ने तयारी रहेको श्रोतले जनाएको छ । मन्त्रीपरिषदमा माओवादीबाट १ जना र एमालेबाट १ जना मन्त्री बनाउने तयारी छ ।
श्रोतका अनुसार एमालेबाट राम राना र माओवादीबाट दुर्गाप्रसाद चापागाईलाई मन्त्री बनाउने तयारी रहेको छ ।



सम्वन्धित समाचार
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित
सिंहदरबारमा मिटरव्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु
आजदेखि शिक्षा,स्वास्थ्य र विधुतमा थप कर लागू
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल