काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नै अगाडि बढ्ने बताएका छन् । सत्ता समीकरणमा असन्तुष्ट रहेका नेपालले कालिका खबरको वार्षिकोत्सवलाई सम्बोधन गर्दै यही सरकार अगाडि बढ्ने बताए ।
उनले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा अहिलेको समस्या समाधान गर्न सक्नेगरी ल्याउनुपर्नेमा जोड दिनुका साथै बजेटको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा पनि आफूले राख्ने बताए ।



सम्वन्धित समाचार
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित
सिंहदरबारमा मिटरव्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु