काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद्(राखेप)को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्को खाली रहेको उपाध्यक्ष पदमा आचार्यलाई नियुक्त गरेको हो ।
उनी यो भन्मदा आगाडी मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष हुन् ।



सम्वन्धित समाचार
एनपीएल: आज दुई खेल हुँदै
एनपिएल: सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित
एनपीएल दोस्रो संस्करणको तिथि घोषणा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै