मनसुन– वर्षा गराउने एउटा त्यस्तो मौसम प्रणाली हो, जसले नेपालमा वर्षायाम सुरु गराउँछ। मौसमविद्का अनुसार गत जेठ ३१ गते नेपाल भित्रिएको मनसुन असोज २८ गते बिदा भइसकेको छ।
मनसुन बिदा भएसँगै वर्षायाम अन्त्य भएको मानिन्छ। वर्षायाम सकिनु भनेको सामान्यतया अब वर्षा हुँदैन भन्ने बुझाइ छ।
तर मनसुन बिदा भएको भोलिपल्ट अर्थात् सोमबार राति काठमाडौँलगायत देशका विभिन्न स्थानमा वर्षा भएको छ।



सम्वन्धित समाचार
“Unlocking Opportunities: Association Act 2082 for Inclusive Development”
शिक्षामा एआईको प्रयोग: नेपालको शैक्षिक भविष्यका लागि एक महत्वपूर्ण आवश्यकता
नेपालमा कृषि क्षेत्रको महत्व र यसको वर्तमान अवस्था
नारायणगढ-बुटवल सडक अवरुद्ध
युवा नीति परिमार्जन तत्कालको आवश्यकता
युवा नीति परिमार्जन तत्कालको आवश्यकता