काठमाडौं। अब चलचित्र हलभित्र पानीसहितका पेय पदार्थ एमआरपीमै पाइने भएको छ।
वाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण विभाग र नेपाल चलचित्र संघबीच बुधबार भएको छलफलपछि एमआरपीमै पानीलगायत सिलबन्दी गरिएका खाद्य तथा पेय पदार्थ विक्री गर्ने सहमति भएको हो।
एमआरपीमा विक्री नगरे व्यवसायीलाई कारबाही हुने प्रेस विज्ञप्तीले जनाएको छ।




सम्वन्धित समाचार
“समावेशी, गुणस्तरीय र दिगो शिक्षा प्रणालीका लागि स्थानीय सरकारका शिक्षा प्राथमिकता”
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
रामेछाप बस दुर्घटना अपडेटः १० जना मृतको सनाखत
बाजुरामा स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन उम्मेदवारविच सामूहिक प्रतिबद्धता