काठमाडौं । ट्युनिसियाली जनताले प्यालेस्टिनमाथि इजरायलले गरेको आक्रमणको घो निन्दा र भर्त्सना गर्दै हिजो ठूलो प्रदर्शन गरेका छन् । यो प्रदर्शनको क्रममा ट्युनिसियाको राजधानी ट्युनिसमा बिशाल जुलुस निकालिएको थियो । विरोध प्रदर्शन प्यालेस्टाइनलाई समर्थन गर्न राष्ट्रिय समितिद्वारा आयोजना गरिएको बताइएको छ ।
ट्युनिसको केन्द्र, ट्युनिसियामा रहेको अमेरिकी र फ्रान्सेली दूतावासहरु र अन्य ठाउँहरुमा केन्द्रित त्यस मार्चमा हजारौँ मानिस सहभागी भएका थिए । प्रदर्शनकारीरूले प्यालेस्टिनीहरु, विशेष गरी गाजापट्टीका महिला, बालबालिकामाथिको आक्रमण बन्द गर्न माग गर्दै नाराबाजी गरेका थिए ।
उनीहरुले पश्चिमेली देशहरु इजरायलको पक्षमा रहेकोमा विरोध गरेका हुन् । यसै बीच बेल्जियमको राजधानी ब्रसेल्समा पनि निर्दोष प्यालेस्टिन नागरिक मारिएको बिरोधमा ठूलो प्रदर्श भएको छ । प्रदर्शनकारीहरुले आक्रमण रोक्न



सम्वन्धित समाचार
Impulsiveness in Poetic Discourse
Advancing Employees’ Rights: A Path to Social Justice and Equity for All
जिल्लाकै नमुना विद्यालय भवन निर्माण
नेपाल भ्रष्टाचार गर्ने हुने मुलुकको १०७ औं स्थानमा
सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु
बालेनलाई सांसद सिंहको चुनौती, हिम्मत भए सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत भत्काऊ