कैलाली । बझाङमा एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म कांग्रेस उम्मेदवार अभिषेक सिंहले २३१ मतले लिड गरिरहेका छन् ।
सिंहले ८ हजार ६२६ मत पाउँदा एमाले उम्मेदवार दमन भण्डारीले ८ हजार ३९६ मत ल्याएका छन् । अहिलेसम्म माओवादीका उम्मेदवार जनक बुढाले ३ हजार १५३ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार २८७ मत पाएका छन् ।
अहिले सम्म जयपृथ्वी नगरपालिका, खप्तड छान्ना, छविसपाथिभेरा, थलारा र सुर्माको र मस्टाको १ देखि ५ सम्मको मतगणना सकिएको छ ।



सम्वन्धित समाचार
नेपाली कम्युनिष्ट पार्टीले आज धनगढीमा सभा गर्दै
बाजुरामा जीप दुर्घटना २ को मृत्यु, १५ जना घाइते
धनगढीमा भीषण आगलागीबाट ८ सटर जलेर नष्ट
पूर्वमुख्यमन्त्री सोडारीको सांसद पद निलम्बनको पत्र प्रदेश सभा पुग्यो
जिल्लाकै नमुना विद्यालय भवन निर्माण
नेपाल भ्रष्टाचार गर्ने हुने मुलुकको १०७ औं स्थानमा