ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन् ।
उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हो।
महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले तालि बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतीले पारित गरिएको हो ।
गगनले चुनावी गठबन्धन नगर्ने प्रस्ताव पेश गरेका थिए ।
सम्वन्धित समाचार
नारायणगढ-बुटवल सडक अवरुद्ध
युवा नीति परिमार्जन तत्कालको आवश्यकता
युवा नीति परिमार्जन तत्कालको आवश्यकता
म निष्ठापूर्व काम गर्न प्रतिवद्व छु: मन्त्री पाण्डे
बाजुरा महोत्सवमा (शनिबार ) आज समिक्षा अधिकारी लगायको प्रस्तुति रहने
प्रचण्डसँग मिलेपछि तपाईँको गाली उद्योग चाहिँ बन्द हुने भो त ? ओली कमरेड : शर्मा