नामिबियाविरुद्ध नेपाल दबाबमा कप्तान रोहित पनि आउट



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा १० ओभर भित्रै ४ विकेट गुमाएको नेपाल दबाबमा परेको छ ।

नेपालले चौथो विकेटको रुपमा कप्तान रोहित पौडेललाई १ रनमा गुमाएको हो ।

नेपालले नामीबियाविरुद्ध २१ रन जोड्दा महत्त्वपूर्ण ४ ब्याटरलाई गुमाएको छ । ओपनरद्वय कुशल भुर्तेल, आसिफ शेख र अनिलकुमार साह आउट भएका छन् । यसअघि कुशल ०, आसिफ ४ र अनिल ८ रनमा आउट भएका हुन् ।

भीम सार्की र कुशल मल्ल क्रीजमा छन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही 9848222440
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.