काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा १० ओभर भित्रै ४ विकेट गुमाएको नेपाल दबाबमा परेको छ ।
नेपालले चौथो विकेटको रुपमा कप्तान रोहित पौडेललाई १ रनमा गुमाएको हो ।
नेपालले नामीबियाविरुद्ध २१ रन जोड्दा महत्त्वपूर्ण ४ ब्याटरलाई गुमाएको छ । ओपनरद्वय कुशल भुर्तेल, आसिफ शेख र अनिलकुमार साह आउट भएका छन् । यसअघि कुशल ०, आसिफ ४ र अनिल ८ रनमा आउट भएका हुन् ।
भीम सार्की र कुशल मल्ल क्रीजमा छन् ।



सम्वन्धित समाचार
एनपिएल: सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित
एनपीएल दोस्रो संस्करणको तिथि घोषणा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
विश्वकप लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै