एकीकृत पाठ्यक्रम सम्बन्धि शिक्षक तालिम सम्पन्न
बझाङ। रीड नेपालको आयोजना तथा खप्तडछान्ना गाउँपालिकाको समन्वयमा ५ दिने एकीकृत पाठ्यक्रम सम्बन्धि पुनर्ताजगी शिक्षक तालिम सम्पन्न भएको छ। समापन कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै शिक्षक प्रमिला रोकायाले तालिममा धेरै विषयवस्तुमा नयाँ सिपहरु सिक्न पाएकोमा रीड नेपाललाई धन्यवाद दिदै सिकेका सिपलाई अनिबार्य कक्षाकोठामा प्रयोग गर्ने बताउनु भयो । त्यस्तै सहभागीको तर्फबाट बोल्दै शिक्षक हरि बहादुर जेठाराले … Continue reading एकीकृत पाठ्यक्रम सम्बन्धि शिक्षक तालिम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed