रीड नेपालद्धारा १० दिने शिक्षकको पेशागत विकास तालिम सम्पन्न
बझाङ। रीड नेपालको आयोजना तथा खप्तडछान्ना गाउँपालिका र शिक्षा तालीम केन्द्र दिपायलको समन्वयमा १० दिने तालिम सम्पन्न भएको छ । शिक्षकको पेशागत विकास तालिम ईश्वर आधारभुत बिद्यालय घाँटखोलामा भएको थियो। तालिम समापन कार्यक्रमका प्रमुख अथिती खप्तडछान्ना गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर नेपालीले शैक्षिक सत्रको सुरुमानै शिक्षकहरुले तालीम प्राप्त गरेकोले सिकेका सिपलाई कक्षाकोठामा प्रयोग गर्न … Continue reading रीड नेपालद्धारा १० दिने शिक्षकको पेशागत विकास तालिम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed