रीड नेपालद्वारा ताप्लेजुङमा ICT तालिम सुरु

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल)काे आयाेजना र फक्ताङलुङ गाउँपालिकाकाे समन्वयमा ५ दिने ICT तालिम संचालन गरिएको छ । ICT तालिम सरस्वती मा.वि. तापेथाेकमा संचालन भएकाे हाे । शिक्षण सिकाई अभिवृद्धिका लागि ICT तालिमले विद्यार्थीको सिकाई अभिवृद्धिलाई मध्यनजर गरेर १७ वटा विद्यालयका २८ जना शिक्षकहरूको उपस्थिति रहेकाे रीड नेपाल ताप्लेजुङका जिल्ला … Continue reading रीड नेपालद्वारा ताप्लेजुङमा ICT तालिम सुरु